माघ २० मा भएको प्रधानमन्त्री निर्वाचनमा आफै उम्मेदवार बनेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकाएक किन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सर्मथन गर्न पुगे होलान? खनालप्रतिका विश्वास र भरोसाकै कारण प्रचण्ड 'त्यस्तो बोल्ड निर्णय' गर्न पुगेका थिए त? राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा उठेको कौतुहलता अझै मेटिइसकेको छैन। प्रचण्डको त्यो 'ऐतिहासिक कदम' बाट अन्य पार्टीका नेता/कार्यकर्ता र सर्वसाधारण त अचम्ममा परे नै, स्वयं माओवादीकै नेता/कार्यकर्तासमेत उनको दाउपेचको भेउ नपाएर रणभुल्लमा परिरहेका छन्। उनीहरू रणभुल्लमा पर्नु स्वभाविक पनि देखिन्छ, किनभने शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएपछि प्रचण्डले बनाएको छवि नै पाए जति पद र प्रतिष्ठा आफूले मात्र लिने देखिन्छ। एमाओवादीको उच्च स्रोतबाट दृष्टिलाई प्राप्त सूचनाअनुसार २० माघको बिहान प्रचण्डले खनालका पक्षमा निर्णय गर्नुको गुह्य तथ्य निकै रमाइलो छ। त्यो निर्णय पनि उनले आफूलाई नै केन्द्रमा राखेर गरेका छन्।
स्रोतका अनुसार दक्षिण छिमेकीकै कारण आफू प्रधानमन्त्री बन्न नपाएको प्रस्ट बुझेका प्रचण्डले दर्जनभन्दा बढी 'च्यानल फिट' गरेर उनीहरूलाई रिझाउने प्रयत्न गरेका थिए। तर, उनको अस्थिर चरित्रबाट आफूहरू विश्वस्त हुन नसकेको भन्दै छिमेकीले 'ग्रिन सिग्नल' नदिएपछि आफ्नै पार्टीका सहकर्मीहरूसँग समेत राम्रो छलफल नै नगरी प्रचण्ड खनाललाई सर्मथन गर्न पुगेका हुन्। भारतलाई 'सक' दिनका लागि प्रचण्ड एक्कासी खनालको पक्षमा मत दिने निर्णय गर्न पुगेका थिए। यसभन्दा पनि अझ रमाइलो अर्को तथ्य त के छ भने आफू प्रधानमन्त्री भएर लडाकुहरूको समायोजन गर्दा उनीहरूको चित्त बुझाउन नसक्ने र त्यसपछि लडाकुहरूको निशानामा पर्ने डरले अपजसको भारी एमालेका अध्यक्षसमेत रहेका खनाललाई बोकाउने योजनाका साथ प्रचण्डले उनलाई प्रधानमन्त्रीमा समर्थन गरेका हुन्। त्यसै गरी खनाल नेतृत्वकै सरकारले संविधान जारी गर्ने मात्र होइन, त्यसपछि निर्वाचन पनि गराउने बुझेका छन्, प्रचण्डले। त्यही बुझेर नै उनले आफ्ना विश्वासपात्र वर्षमान पुनलाई गृहमन्त्री बनाउने भरपूर प्रयत्न गरिरहेका छन्।
स्रोतका अनुसार पुनलाई गृहमन्त्री बनाएपछि आगामी निर्वाचनमा बल प्रयोग गरेर बहुमत ल्याउने र त्यसपछि प्रधानमन्त्री बनेर सत्ता नछोड्ने योजना आफूले बनाएको प्रचण्डले निकटस्थहरूसँग बताउने गरेका छन्। माओवादीका एक स्थायी समिति सदस्यका शब्दमा हरेक निर्णय आफूलाई केन्द्रमा राखेर गर्ने प्रचण्ड जतिका चतुर खेलाडीले हचुवाका भरमा खनाललाई सर्मथन गर्न पुगेका होइनन्। 'वाम धुव्रीकरणको पासा फ्याँकेर अस्थिरता उत्पन्न गराउने र त्यो अस्थिरतालाई आफ्नो अनुकूलतामा बदलेर सत्ता कब्जा गर्ने अध्यक्षको रणनीति पनि यसमा लुकेको छ।' हुन पनि माओवादीले आफ्नो पंक्ति भित्र गरेको प्रचारलाई नियाल्दा त्यो योजना नहोला भन्न सकिन्न। किनकि प्रचण्ड पक्षले क्रान्तिको घेरा फराकिलो पार्नका लागि प्रधानमन्त्रीमा खनाललाई सर्मथन गरेको प्रचार गरिरहेका छन्। कतिसम्म भने यो सरकार पनि कठपुतली नै हो भन्ने माओवादीको आन्तरिक ठम्याइ छ। उनीहरूले भन्ने गरेका छन्, 'माधवकुमार नेपालको सरकार भारतको कठपुतली थियो। खनाल नेतृत्वको सरकार हाम्रो कठपुतली हो।
प्रचण्ड कतिसम्म गुप्त रणनीति बनाएर अघि बढ्छन् भन्ने पुष्टि पनि २० माघको निर्णयबाट भएको छ। उनले त्यस दिन बिहान साढे ६ बजे नै उपाध्यक्ष मोहन वैद्य 'किरण' लाई आफ्नो निवास नयाँ बजारमा बोलाएका थिए। वैद्यसँग मात्रै बसेर छलफल गरेपछि उनले आफ्ना पक्षमा लबिङ गरिरहेका नेता वर्षमान पुन, रामबहादुर थापा, शक्तिबहादुर बस्नेतलगायतलाई फोन गरी बोलाउन लगाए। प्रचण्डका छोरा प्रकाश र भतिजा समीरले उनीहरूलाई फोन गरेका थिए। उनीहरू सबै जम्मा भएपछि खनाललाई सर्मथन गर्दाका फाइदा र बेफाइदाका विषयमा छलफल भयो। सुरुमा वैद्यले भने खनाललाई सर्मथन नगरौं भन्ने भनाइ राखेका थिए। तर प्रचण्डले उनलाई सर्मथन गर्दा फाइदा हुने भन्दै बुँदासहित व्याख्या गरेका थिए। त्यसपछि भने प्रचण्ड प्रस्तावमा वैद्य सहमत भए। उता अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई भने तत्काल त्यसको छेकछन्द नदिने सहमति भयेा। स्रोतका अनुसार भट्टराईलाई जानकारी गराइयो भने योजना भाँडिन सक्ने उनीहरूको बुझाइ थियेा। त्यसैले अन्तिम क्षणमा मात्र प्रचण्डले बाबुरामलाई हामीले खनाललाई सर्मथन गर्ने भयौं तपाईंले विरोध गरिदिनु भएन भनेका थिए।
उता त्यही दिन बिहान भट्टरार्ई निवासमा पनि उनी निकट नेताहरूको बैठक बसेको थियो। त्यस बैठकमा प्रचण्डले खनाललाई सर्मथन गरेमा सयजना भन्दा बढी सभासद्ले फ्लोरक्रस गरेर भए पनि निर्णय कार्यान्वयन हुन नदिने छलफल भएको थियो। कतिसम्म भने भट्टरार्ई पक्ष २० गते त के २३ गते सम्मको निर्वाचनबाट पनि कुनै परिणाम ननिस्कनेमा विश्वस्त थियो। उनीहरू प्रचण्डकै नेतृत्वमा बहुमतको नबनेमा पार्टी प्रतिपक्षमा बस्नुपर्ने मान्यतामा थिए। स्रोतका अनुसार बैठकमा उपस्थित भएका उनी पक्षकै नेता–कार्यकर्ताले प्रचण्डले खनाललाई सर्मथन गर्न लागेको प्रसंग उठाउँदा अध्यक्ष आफैं उम्मेदवार भइसकेकाले खनाललाई सर्मथन गर्ने बचपन निर्णय गर्दैनन् होला भन्दै आश्वस्त पारेका थिए भट्टरार्ईले।

प्रचण्डले खनाललाई सर्मथन गर्नु अघिसम्म भट्टराई पक्ष भने उनैलाई प्रधानमन्त्री बनाउने कसरतमा लागेको थियेा। एक पोलिटब्युरो सदस्यका भनाइमा प्रचण्डलाई नै प्रधानमन्त्री बनाएर उनी सत्ता वा विद्रोह केका भोका हुन् भन्ने पुष्टि गरिदिन भट्टराई पक्षले चाहेको थियो। तर भट्टराई पक्षभन्दा एक कदम अघि बढेर प्रचण्डले उनीहरूलाई नै जिल ख्वाइदिए। आफूहरूलाई प्रचण्डले जिल ख्वाएको भए पनि त्यो विद्रोहका लागि नभएर आगामी दिनमा सत्तामा जाने मजबुत आधार बनाउन हो भन्नेमा भट्टराई पक्ष विश्वस्त देखिन्छ। स्रोतका अनुसार २०–२३ माघको निर्वाचनबाट आफू हारेपछि अर्को चरणको निर्वाचनमा भट्टराईलाई उठाउनुपर्छ भन्ने आवाज पार्टी भित्रबाट उठ्ला र त्यसलाई पार लगाउन नसकिएला भन्ने त्रासले पनि प्रचण्ड २० गतेबाटै वारपार हुने निर्णय गर्न पुगेका थिए। प्रधानमन्त्री निर्वाचन हुनुभन्दा केही दिन मात्र अघि आफ्नो निवास नयाँबजारमा पुगेका दक्षिण छिमेकीका विश्वासपात्र भनिएका एक कांग्रेस नेतासँग प्रचण्डले भनेका थिए 'गिरिजाबाबुले आफ्नो जीवनकालमा एउटा ठूलो गल्ती गर्नुभयो। त्यो गल्ती भनेको शेरबहादुर देउवालाई प्रधानमन्त्रीको लागि ठाउँ छोडिदिनु हो। हाम्रो पार्टी भित्रबाट भने म त्यो गल्ती गर्न चाहन्नँ। आफ्नो पार्टीबाट प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आएमा एमाले, कांग्रेसलाई नै समथर्न गर्नेछु।' स्रोतका अनुसार पछिल्लो पटक पार्टीभित्र त्यस्तै अवस्था विकसित हुँदै गएपछि प्रचण्ड एमालेलाई सर्मथन गर्ने निर्णय गर्न पुगेका थिए।
No comments:
Post a Comment
kushmabajar.blogspot.com