कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सात बुँदे सहमति परिमार्जन नभई खारेज हुनुपर्न-सुशील कोईराला

 नेपाली काङ्ग्रेसका सभापति सुशील कोईरालाले सात बुँदे सहमति परिमार्जन नभई खारेज हुनुपर्न बताउनुभएको छ । नेकपा एमालेले सात बुँदे सहमति परिमाजर्नको गृहकार्यगरिरहँदा काङ्ग्रेस सभापति कोइरालाले त्यसको खारेज हुनुपर्न बताउनुभएको हो ।

जागरण अभियानका क्रममा आज कपिलवस्तु सदरमुकाम तौलिहवा पुगेका कोईरालाले साचारकर्मीसँग कुरा गर्दै कोइरालले सहमति परिमार्जन होइन खारेज गर्नपर्छ त्यसपछि कांग्रेस सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले माओवादी र एमालेका अध्यक्षहरुबीच भएको सात बुँदे सहमति अन्तरिम संविधानको मर्म र भावना विपरित भएकाले त्यो खारेज नभए सम्म कांग्रेस सरकार जाने वारेमा नसाच्ने बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com