कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

राती परेको चट्याङले २ घरमा क्षति

 पर्ूर्वी लमजुङको कोल्कीमा मंगलवार राती परेको चट्याङले २ घरमा क्षति पुर्‍याएको छ । कोल्की गाविस २ को तस्यो गाउँका डण्डप्रसाद गुरुङ र्रर् इश्वरी प्रसाद गुरुङको घरमा राती २ बजेतिर परेको चट्याङले क्षति पुर्‍याएको हो । डण्डप्रसादको घरमा चट्याङले घरभित्र र काठहरुमा क्षति पुर्‍याएको छ भनर्ेर् इश्वरीको घरको सोलार ब्याटि्र जलेको छ । सचेतका कारण चट्याङले मानवीय क्षति भने नभएको स्थानीय धनबहादुर गुरुङले जानकारी दिएकाछन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com