कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मोटरर्साईकलमा सवार एक जनाको मृत्यु


पृथ्वीराजर्माग अर्न्तगत तनहुँको सदरमुकाम दमौलीमा मंगलबारदिउँसो माईक्रोवसले मोटर र्साईकललाई ठक्कर दिदाँ मोटरर्साईकलमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भिर र्घाईते भएका छन् ।
काठमाण्डौँवाट पोखरा जाँदै गरेको ग १ ख ३५२४ नम्वरको माईक्रोवसले विपरित दिशावाट आउँदै गरेको ग ४ प ४८३२ नम्वरको मोटरर्साईकललाई दमौली स्थित माओवादीद्धारा निर्माण गरिएको सहिद गेट नजिकै अचानक ठक्कर दिदाँ
मोटरर्साईकल चालकको मृत्यु भएको
हो ।
मृत्यु हुनेमा स्याङजा सेतिदोवान निवासि २८ वषिर्य अस्मोद वोगटी रहेका छन् । उनको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
यस्तै मोटरर्साईकलको पछाडि सवार स्याङजा पुतलिवजार निवासी सुजन श्रेष्ठको ठाउकोमा गम्भीर चोट लागेको छ । उनको अहिले चरक अस्पताल पोखरामा उपचारर्
भईरहेको वताईएको छ ।
ठक्कर दिने माईक्रोवस र चालक जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com