कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्दीका एक युवाले दुवै हात बिना नै गाडी चलाएर सबैलाइ चकित बनाए

दुवै हातको सहारा बिना गाडी चलाउन होस् वा कुनै पनि काम गर्न कति गाह्रो होला प्रश्न सुन्दा धेरैलाई अचम्म र लाग्न सक्छ तर म्याग्दीका एक युवाले दुवै हात बिना नै सजिलै संग गाडी चलाएर सबैलाइ चकित बनाएका छन् । शसस्त्र द्वन्द्वको समयमा बेवारिसे अवस्थामा रहेको बम बिस्फोट हुंदा २०६३ साल असारमा दुवै हात गुमाएका म्याग्दीको बाबियाचौर गाविस वडा न। ६ का २४ वर्षिय सुरेन्द्र केसीले दुवै हात नभए पनि गाडी चलाएर सबैलाइ चकित बनाएका छन् ।
श्रीमती एक छोरी र एक छोरा गरी ४ जनाको परिवार रहेका केसीले आफु गाडी चलाउन मात्र नभइ फुटवल भलिवल पौडी र जुन सुकै काम गर्न पनि सक्षम रहेको दाबी गरेका छन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com