लायन्स क्लव अफ शिवालय को सौजन्यतामा लायन्स क्लव अफ पर्वत मोदीकाली गठन भएको छ । हालै बसेको एक भेलाबाट रामचन्द्र जोशीको अध्यक्षतामा लायन्स क्लव अफ पर्वत मोदीकाली गठन भएको हो ।
समितिको सचिवमा अर्जुन चापागाई कोषाध्यक्षमा हरिकुमार कर्माचार्य प्रथम उपाध्यक्षमा कमलनाथ पोख्रेल द्धितीय उपाध्यक्षमा शेरबहादुर आचार्य तृतीय उपाध्यक्षमा शिवप्रसाद सुवेदी रहनुभएको छ ।
त्यस्तै गरी क्लवको टेल टुइस्टरमा जगन्नाथ उपाध्याय टेमरमा दुर्गाप्रसाद शर्मा जनसम्पर्क अधिकारीमा टेकनारायण सुवेदी आँखाशिविर निर्देशकमा गोपाल आचार्य मेम्बर सिप डाइरेक्टरमा लेख बहादुर क्षेत्री रहनुभएको छ । त्यस्तै क्लवको डाइरेक्टरमा क्रमशः इन्द्रबहादुर अधिकारी अशोक गुरुङ धु्रब सुवेदी र गणेश खत्री रहनुभएको छ ।
समाजमा रचनात्मक सामाजिक कि्रयाकलाप गरी सामाजिक सेवामा कि्रयाशिलता रहने उद्देश्यले क्लवको गठन गरिएको लायन्स क्लव अफ शिवालय पर्वतका अध्यक्ष बसन्तकुमार कर्माचार्यले बताउनुभयो ।
गठनका क्रममा लायन्स क्लव अफ शिवालयका निवर्तमान अध्यक्ष लेखनाथ उपाध्यायले लायन्स क्लवको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो । त्यस्तै नवगठित समितिका अध्यक्ष जोशीले समाजमा लायन्स क्लवको पहिचान दिगो राख्न सामाजिक कार्यहरुलाई अग्रगतिमा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com