सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको आक्रमणमा परी अनेरास्ववियुसँग आवद्ध ६ विद्यार्थी घाइते भएका छन् । आक्रमणमा परी अनेरास्ववियु भक्तपुर जिल्ला कमिटी सदस्य प्रदीप दुलाल, अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीका कोषाध्यक्ष शिवराम शिवभक्ति गम्भीर घाइते भएको छन् । त्यसैगरी अनिल घिमिरे, प्रताप दाहाल, विनोद सापकोटा र सुमन तामाङ पनि घाइते भएका छन् ।
क्याम्पसमा बिहीबार सम्पन्न कम्प्युटर शिक्षाको प्रवेश परीक्षामा विद्यार्थीहरूबीच विवाद भएको थियो ।
अखिल क्रान्तिकारीका अध्यक्ष ढकालले कम्प्युटर शिक्षाको प्रवेश परीक्षामा सहभागी विद्यार्थीलाई पास गराइदिन्छु भन्दै अनेरास्ववियुले पैसा मागेपछि झडप भएको दाबी गर्नुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com