कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

गठबन्धन कायम राख्न गृहमन्त्रालय माओवादीलाई दिन तयार


प्रधानमन्त्री झलनाथ खनाल माओवादी र एमालेको बर्तमान गठबन्धन कायम राख्न गृहमन्त्रालय माओवादीलाई दिन तयार हुनु भएको छ । आज सरकार नीवास बालुवाटारमा आफु निकट पार्टीका प्रभावशाली नेताहरुसँगको छलफल पछि प्रधानमन्त्री गठबन्धन बचाउँन गृहमन्त्रालय दिन तयार हुनु भएको हो ।

राष्ट्रिय सहमतिको सरकार निर्माणकोलागी एमाले र माओवादीको गठबन्धन कायम राख्नु अपरिहार्य भएको निश्कर्ष सहित अन्तिम अवस्थामा आएर गृहमन्त्रालय माओवादीलाई दिएर भए पनि गठबन्धन कायम राख्नु पर्ने निश्कर्षमा पुग्नु भएको पोलिटब्यूरो सदस्य रघुविर महासेठले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com