एकीकृत माओवादी र उसको भातृ संगठनको आक्रमणपछि असुरक्षित महशुस गरी घर नगएका गोरखा सदरमुकामको महेन्द्रज्योति उच्च माविका विद्यार्थीलाई आज प्रहरीले उद्दार गरी घर पुर् याएको छ ।
विद्यालयमा वाइसीएल र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले आक्रमण गरेपछि भागेका १४ जना विद्यार्थीहरु घरमा समेत असुरक्षित महशुस गरी भागेका थिए । उनीहरुलाई आज प्रहरीले छिमेकी नारेश्वर गाविसको तल्लो घलाङबाट उद्दार गरी ल्याएको हो ।
विद्यार्थीहरुलाई उद्दार गरी अभिभावको जिल्म्मा लगाएको प्रहरी निरीक्षक तिलबहादुर कुँवरले जानकारी दिनुभएको छ । अभिभावक र प्रहरीले गाडीमा राखेर उनीहरुलाई सदरमुकामतर्फ ल्याएको हो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com