कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

युवा संघ म्याग्दीले आयोजना गरेको भलिबल प्रतियोगीताको पहिलो चरणको खेल सम्पन्न

एमाले निकट युवा संगठन युवा संघ म्याग्दीले आयोजना गरेको भलिबल प्रतियोगीताको पहिलो चरणको खेल  सम्पन्न भएको छ ।
शनिबार देखि सुरु भएको गाविस स्तरीय भलिबल प्रतियोगीतामा पुरुष तर्फ २० समूह र महिला तर्फ १० गाविसको सहभागीता रहेको छ ।
प्रतियोगीतामा पहिलो हुने पुरुष समूहलाई नगद २५ हजार स्वर्णपदक र प्रमाणपत्र दोस्रो हुने समूहलाई नगद १५ हजार र तेस्रो हुने समूहलाई १० हजार नगद पुरस्कार सहित प्रमाणपत्रको व्यवस्था गरीएको छ ।
त्यसैगरी महिला भलिबल प्रतियोगिता तर्फ पहिलो हुने समूहलाइ १५ हजार दोस्रो हुनेलाइ १० हजार र तेस्रो हुनेलाइ ७ हजार नगद पुरस्कारको व्यवस्था गरीएको छ 

No comments:

Post a Comment

kushmabajar.blogspot.com