नेपाल रेडक्रस सोसाइटी घतान उप-शाखाको उपशाखा सभा घतानमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी म्याग्दीका मन्त्री लेखबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले एक बर्षमा भएका प्रगती तथा भावी योजना तर्जुमा प्रश्ताबलाइ पारीत गरेको उपशाखाका सचिब कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
कार्यक्रममा यामबहादुर चोखाल रामजीप्रसाद सुवेदी रामप्रसाद सुवेदी तारा चोखाल र जमुना सुवेदीले मन्त्व्य राख्नुभएको थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com