कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ट्याक्टरबाट खसेर युवकको मृत्यु

खैरेनीटारबाट भिमादतर्फ जाँदै गरेको ग१त १७४६ नम्बरको टुक्टरबाट खसेर गएराति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा छाङ-९ बस्ने २१ वर्षीय शरणकुमार श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर चालकलाई इलाका प्रहरी कार्यालय भिमादले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ 

No comments:

Post a Comment

kushmabajar.blogspot.com