कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङ पर्वत म्याग्दी लगाएतका पश्मिाचलका १६ जिल्लमा आज अधिवेशन


पश्मिान्चल विकास क्षेत्रका १६ जिल्लामा आज नेपाल पत्रकार माहासँघ शाखाको अधिवेशन हुदै छ । बागलुङ पर्वत म्याग्दी लगाएतका पश्मिाचलका १६ जिल्लमा अधिवेशन हुन लागेको हो ।
धौलागिरी अन्चलका बागलुङ म्याग्दी र पर्वतमा आज नयां कार्यसमितिको निर्वाचन हुने भएको छ । आज हुने निर्वाचनमा अध्यक्ष पदमा ज्ञानेन्द्र गौतम राम बहादुर जीसी र मुकेश राजभण्डारी तीन जनाले उम्मेदवारी दिने बुझिएको छ ।


No comments:

Post a Comment

kushmabajar.blogspot.com