स्याङ्जाको बयरघारीदेखि पर्वतको हुवाससम्मको करिब २२ किलोमिटर ग्रामीण कच्ची सडकमा बस सेवा साचालनमा आएको छ ।
आर्थिक वर्ष ०५९/०६० सालमा सडक निर्माण कार्य सुरु गरिएपनी स्थानीयबासीहरु बीच कुरा नमिल्दा केही समय अगाडि मात्र बाटो निर्माण सम्पन्न गरी ट्रयाक खुल्ला गरिएका हो । बस साचालना आएपछि पर्वतको सरौँखोला भोर्ले हुवास र स्याङ्जाको स्वरेक ढापुक कालिकाकोट लगायतका गाउँविकास समितिका स्थानीय बासिन्दा हरुलाई आवतजावत र सामान ढुवानीमा सहज भएको छ ।
यातायातको साधन नचल्दासम्म बिरामी भएर अस्पताल जानको लागि पनि ४/५ घण्टा पैदल हिड्नुपथ्र्यो अहिले १ घण्टामा नै पुगिन्छ सजिलो भएको छ सरौँखोला पर्वतका स्थानीयबासी तुलसी सापकोटाको भनाई छ । उहाँले भन्नुभयो यातायात व्यवसायीको विवादले २ किलोमिटर त हिड्नुपर्छ तर विगतमा भन्दा सहज भएको छ ।
गण्डकी मझौला बस व्यवसायी समिति र वालिङ हुवास बस व्यवसायी समिति बीचको विबादका कारण यातायात नियमित रुपमा साचालन नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
स्थानीय विकास मन्त्रालयको ६० लाख स्थानीय स्तरमा ४० लाख गरी कुल १ करोड र स्थानीयबासीको जनश्रमदानबाट उक्त बाटो ०६५/०६६ मा निर्माण कार्य सम्पन्न भई केही समय अगाडिबाट बस सेवा साचालनमा आएको हो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com