फागुन ६ । तरकारी अदुवा खेती उन्नत प्रबिधि सम्बन्धी एक दिने स्थलगत कृषक तालिम आज बागलुङको पाण्डबखानीमा सम्पन्न भएको छ । जिल्ला कृषि बिकाश कार्यालय बागलुङको आयोजनामा सम्पन्न भएको सो तालिममा पाण्डबखानी गाबिसका ३ देखी ९ वडाका २७ जना कृषकहरुको सहभागिता रहेको थियो ।
सो तालिमको सहजिकरण जिल्ला कृषि बिकाश कार्यालयका कृषि प्रचारप्रसार अधिकृत डिप्लब प्रसाद अधिकारी र कृषि निर्देशनालय हरिचौरका प्राबिधिक सहयोगी रघुनारायण श्रेष्ठले गनुृभएको पाण्डबखानीबाट देबराज पुनले जानकारी दिनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com