कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङमा एक बृद्धको शव फेला

बागलुङमा एक बृद्धको शव फेला परेको छ । बागलुङको पश्चिम बाटाकाचौर गाबिस २ का ५२ बर्षिय लालबहादुर कार्की मृत अवस्थामा फेला परेका हुन् । कार्कीको शव आज बिहान बाटोमा भेटिएको स्थानियवासिहरुले बताएका छन । कार्कीको मृत्यु कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com