पुर्व स्थानिय विकास राज्यमन्त्री तथा नेपाली कांग्रेसका सभासद गणेश बहादुर खड्काले सेना समायोजन नभए सम्म गृह मन्त्रालय माओबादीलाई दिन नहुने बताएका छन् । ६१ औ प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस बागलुङले आयोजना गरेको कार्यक्रममा बोल्दै खड्काले सो कुरा बताएका हुन् ।
माओबादीको हिसांत्मक कि्रयाकलाप र रवाफ अहिले पनि उस्तै रहेको दाबी गर्दै खडकाले माओबादीलाई गृह मन्त्रालय दिए देशमा अराजकता अस्थिरता उत्पन्न हुने बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com