कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्खाल भत्किँदा ३ जनाको मृत्यु


 पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ललितपुरको बाँडेगाउँस्थित आश्रमको पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । निवासमा मरम्मतको काम गरिरहेका तीन जना मजदुरको पर्खाल भत्किँदा पुरिएर मृत्यु भएको हो । उनीहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा संजिव घलान, भानु लामा र कान्छा लामा रहेको प्रहरीले जनाएको छ ।
गतबर्ष बर्खेझरीमा भत्किएको भट्टराईको आश्रमको पर्खाल अहिले मर्मतको काम भइरहेको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com