म्याग्दी फागुन ५ । मंगलबार दिउँसो परेको चट्याङले क्षत्ती पुर् याएपछि अवरुद्ध बनेको म्याग्दीकाली एफ एमको प्रशारण ४८ घण्टापछि सुरु भएको छ ।
बेनीमा मुख्य स्टेशन रहेको पाँच सय वाट क्षमत्ताको रेडियोको प्रशारण अर्थुङ्गे गाविस ४ गुफामा स्थित रिले टावरमा रहेका विद्युतीय उपकरणमा चट्याङ्ले क्षत्ती पुर् याएपछि अवरुद्ध भएको थियो ।
चट्याङ्ले विद्युत र फाईवरमा क्षत्ती पुर् याएको थियो । उपकरण मर्मत गरेर बिहीबार दिउँसोदेखि रेडियो साचालनमा ल्याईएको हो

No comments:
Post a Comment
kushmabajar.blogspot.com