उचित पन्त
अचानक माओबादीको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष झलनाथ खनालले आफ्ना पार्टीका नेताहरुकोलागी गरिएको रात्री भोजमा एमाले नेता केपी ओली उपस्थित भएनन् / पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल समेत सहभागी रात्रिभोजमा ओली किन गएनन् त?
सधै सस्थापन पक्ष विरोधीका रुपमा चिनिएका ओली पार्टीमा पटक पटक फरक मत राख्न रुचाउने नेताका रुपमा चिनिन्छन / एमालेको सातौ महाधिवेसन मा माधव कुमार नेपाल को बिरुद्ध बामदेव गौतमको साथ लिई सस्थापन को विरोधीको रुपमा आफुलाई उभ्याएका ओली आठौ महाधिवेशनमा
फेरी माधव नेपाल निकट भै पुन संथापन पक्ष (झलनाथ खनाल)को विपक्षमा उभिए /
वाक पटुताका धनि ओली एतिबेला माओबादी बिरोधि धर्का कारण नै एमाले भित्र
राम्रो पकड जमाउन सफल भएका छन् / माओबादी प्रति तुलनात्मक रुपमा निकट
भएकै कारण माओबादीको समर्थनमा प्रधानमन्त्री बनेका खनाल प्रधानमन्त्री बनेकै
दुइ दिनदेखि ओलीकै कारण करिब करिब एक महिना सम्म मन्त्रि मण्डल गठन गर्न

सकेका छैनन् / हुनत खनाल ले माधव नेपालको सरकारको बिरोध गरेकै कारण
अहिले नेपाल ओली समूह खनाल लाइ असफल बनाउने रणनीतिको रुपमा
यत्र तत्र चर्चा चलिरहेको छ / तर कुरो यति मात्रामा सिमित राखेर बुझियो भने
अहिले नेपाल ओली समूह खनाल लाइ असफल बनाउने रणनीतिको रुपमा
यत्र तत्र चर्चा चलिरहेको छ / तर कुरो यति मात्रामा सिमित राखेर बुझियो भने
त्यो सहि विश्लेषण नहुन सक्छ /
आखिर कुरो के हो त?
ओली कमरेड सधै पार्टीभित्रको राजनीतिमा हस्तक्षेपकारी नेताको रुपमा देखिन
चाहान्छन / घटनाक्रमले
आखिर कुरो के हो त?
ओली कमरेड सधै पार्टीभित्रको राजनीतिमा हस्तक्षेपकारी नेताको रुपमा देखिन
चाहान्छन / घटनाक्रमले
के देखाउछ भने ओली सधै सस्थापन बिरोधि जनमत बटुल्दै आफु बलियो हुन
खोज्दछन / यसैको
खोज्दछन / यसैको
फलस्वरूप कहिले माधव नेपाल बिरोधि त कहिले नेपाल निकट, तर सस्थापन
बिरोधि मानसिकता / अठौमाहधिवेशन मा सस्थापनको बिरुद्ध नेपालको पक्षमा
वकालत गरेका ओली माधव नेपालको
बिरोधि मानसिकता / अठौमाहधिवेशन मा सस्थापनको बिरुद्ध नेपालको पक्षमा
वकालत गरेका ओली माधव नेपालको
सरकारलाइ मज्जाले काध थपे भने खनालसरकार गठनको दिनदेखिनै खनाललाई असफल बनाउने रणनीतिमा लागेका छन् / अघिल्लो साता खनाललाई दबाब दिन
दलबल सहित बालुवाटार पुगेका
दलबल सहित बालुवाटार पुगेका
ओली सुरक्षा जाचको सामान्य औपचारिकतामा खनाल लाइ नभेटी फर्के / प्रधानमन्त्री कार्यालयमा
सामान्य सुरक्षाको लागि सोधपुछ हुनु ठुलो कुरो होइन / यधपी यसलाई ठुलै चर्चाको
बिषय बनाए
बिषय बनाए
ओली कमरेडले / त्यसपछि बालुवाटार नजाने बताएका ओली प्रधानमन्त्रीले
आयोजना गरेको
आयोजना गरेको
रात्रीभोजमा पनि अर्को कार्यक्रम जुधेको निहुमा गएनन् / जबकी माधव नेपाल
सरकारको बिरोध
सरकारको बिरोध
गरेका भनिएका खनालको रात्री भोजमा नेपाल भने उपस्थित थिए / खनालले
सफथ लिने बेलामा
सफथ लिने बेलामा
समेत नेपालले खनाल प्रति त्यति धेरै रिस साधेका थिएनन् / माधव नेपाल
सरकारको बिरोध
सरकारको बिरोध
गरेका भनिएका खनाल प्रति नेपाल भन्दा ओली आक्रामक देखिनु आफैमा
अनौठो घटना हो /
कसरि बन्यो त नेपाल ओली समुह /
एमालेको पाचौ महाधिवेशनमा मदन भण्डारी को जनताको बहुदलीय जनबादको पक्षमा लागेका
अनौठो घटना हो /
कसरि बन्यो त नेपाल ओली समुह /
एमालेको पाचौ महाधिवेशनमा मदन भण्डारी को जनताको बहुदलीय जनबादको पक्षमा लागेका
थिए ओली भने सीपी मैनालीको नौलो जनबादको पक्षमा बोल्दै खनालले जबज दक्षप्रजापति को
टाउकोको संयादियेका थिए / त्यसपछि आफुलाई जबजको उताराधिकारिको रुपमा उभ्याए
ओलीले भने त्यसपछिका केहि बर्ष एमालेमा खनाल अगाडी आउन सकेनन / राजा ज्ञानेन्द्रको
प्रतक्ष्य सासनताका नजरबन्दमा रहेका नेपालले ओलीलाई भन्दा खनाल लाइ बिश्वास पत्र
ठानी कार्यकारी महासचिब बनाए / त्यति बेलासम्म खनाल नेपाल निकट नै थिए / नेपाली
कांग्रेश समेत माओबादीप्रती नरम बन्दै गएको बेलामा ओली भने माओबादी बिरोधि कै रुपमा
रहे / संबिधान सभाको निर्बाचनमा नेपाल पराजित भएपछी उनले महासचिव बाट राजिनामा
दिए भने खनाल पुन महासचिब बन्न पुगे / एमाले को आठौ महाधिवेशनमा निर्बिरोध पाए
अधक्ष्यमा उठ्ने नत्र चुनाबी प्रतिस्पर्धामा नाजेने बताएपछि एकाएक नेपालको पक्षमा ओकालत
गर्दै हिडे ओली कमरेड / त्यही दिनदेखि नेपाल ओली पक्ष र खनाल पक्ष गरि एमाले प्रस्ट रुपमा
दुइ भागमा विभाजित बन्न पुग्यो / एमाले भित्र १५ बर्षसम्म नेतृत्व समल्हेका नेपाल एकाएक
ओली निकट बन्न पुगे जसको फलस्वरूप ओली नेपालको साथ लिए सस्थापनको बिपक्षमा र
माओबादी बिरोधि नेताको रुपमा सधै चर्चित बन्न पुगे / यधपी जानकार हरु भन्छन माधव
नेपाल ओली समुहमा गएका होइनन तर केहि केहि घटनाक्रमले ओली निकट देखाएको मात्र हो /
ओली भने नेपाल निकट देखिई नेपाल समर्थक कर्येकर्तालाइ आफ्नो पकडमा तान्न यो सब
गरिरहेको बताउछन /
माधव नेपाल माओबादीलाई बाइपास गरि शान्ति र संबिधान निस्कर्षमा पुर्याउन सकिन्न
माधव नेपाल माओबादीलाई बाइपास गरि शान्ति र संबिधान निस्कर्षमा पुर्याउन सकिन्न
भन्ने धारणा राख्छन तर नेपाल विभिन्न कारणले गर्दा माओबादीको बिरोधगर्ने कित्तामा उभिन
बाध्य छन् / देशकै ठुलो जनमत रहेको भनिने एमाले माओबादीका अगाडी भैसी र पाडो जत्रो हुनु,
राष्ट्रपतिको निर्बाचनमा माओबादीको धोका अनि प्रधानमन्त्री हुने बित्तिकै देखिको माओबादीको
लगातार बिरोध जस्ता कारणले गर्दा नेपाल माओबादी बिरोधि कित्तामा नजिक भएका हुन्
नकी ओली निकट, जानकारहरु भन्छन /
समग्रमा केपी ओली कसको बिरोध गर्दा आफु बलियो हुने र पार्टीको र राष्ट्रिय
राजनीतिको
समग्रमा केपी ओली कसको बिरोध गर्दा आफु बलियो हुने र पार्टीको र राष्ट्रिय
राजनीतिको
केन्द्र बन्न सकिन्छ र कसको बिरुद्ध बोल्दा जनमत आफ्नो कित्तामा पार्न सकिन्छ सुक्ष्म रुपमा
विश्लेषण गर्दै प्रत्यक कदम चलिरहेका छन /
कुश्मा पर्बत, हाल लन्डन, बेलायत
विश्लेषण गर्दै प्रत्यक कदम चलिरहेका छन /
कुश्मा पर्बत, हाल लन्डन, बेलायत
Email This
No comments:
Post a Comment
kushmabajar.blogspot.com