कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नेपाल पत्रकार महासंघ बागलुङलॆ आसन्न निर्वाचनमा पद्यनाथ शर्मा


नेपाल पत्रकार महासंघ बागलुङलॆ आसन्न निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिती चयन गरेको छ । महासंघ बागलुङको आज बसेको बैठकले बरिष्ठ अधिवक्ता तथा महासंघका सदस्य पद्यनाथ शर्मालाई प्रमुख निर्वाचन आयुक्त चयन गरेको हो भने अधिवक्ता राजु गौतम र क्रान्तिकारी पत्रकार संघका एक जना सदस्य रहने निर्वाचन अधिकारी चयन गरेको छ ।
महासंघका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षतामा बसेको बैठकले जिल्ला परिषदमा बागलुङमा रहेका सन्चारसंस्थालाई अनुदान उपलब्ध गराउन जिल्ला विकास समितीमा दबाब दिन जाने निर्णय गरेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com