कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्बत बेलायत कल्याण समाज कार्यसमिति को भेला

पर्बत जिल्ला बाट प्रबास आएका पर्बतेली हरुको शनिबार स्पाइस जोन अल्डरसट मा भेला भएको छ | पर्बत बेलायत कल्याण समाज  कार्यसमिति को छलफल र पर्बत जिल्ला बाट भर्खरै आउनुभएका पर्बत समाजका सदस्य हितकाजी गुरुङ र शिव शर्मा को स्वागत कार्यक्रम मा  अधिकांस कार्यसमिति सदस्य हरुको उपस्थित थियो | जिल्ला को बिकाश र कसरि यो समाज लाई अगाडी बढाऊन सकिन्छ भन्ने कुरा मा अधिकांस उपस्थित हरुले बोल्नुभएको छ  | कार्यक्रम मा एन आर एन का उपादक्ष एबम पर्बत समाज का सस्थापक कुल आचार्य ले पनि आफ्ना कुरा राख्नुभएको थियो  | कार्यक्रम समापन गर्दै अबको हाम्रो भेला एबम बार बि क्यु आउने जुलाई ३० का दिन हुने पर्बत समाज का  अध्यक्ष    रस बहादुर गुरुङ ले जानकारी दिनुभयो भने क्याटरिंग को व्यवस्था निबर्तमान अध्यक्ष  पुरन गिरीले गर्नुभएको थियो | 

No comments:

Post a Comment

kushmabajar.blogspot.com