विगत लामो समयदेखि मुलुकभरिका विभिन्न जिल्लाका अपाङ्ग वालवालिकाहरुका क्षेत्रमा काम गर्दैआएको प्लान नेपाल नामक एक गैरसरकारी संस्थाले म्याग्दीको राखुपिप्लेमा रहेको दृष्टिबिहीन श्रोतकक्षाका वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गतसाता ‘अपाङ्गमैत्री भवन दृष्टिबिहीनका लागि प्रयोगविहिन’ शिर्षकको समाचार बिभिन्न सचार माध्यममा प्रकासन तथा प्रसारण भएपछि प्लान नेपालले म्याग्दीको राखुपिल्लेमा रहेको ज्ञानोदय माविमा साचालित दृष्टिबिहीन श्रोतकक्षामा अध्ययनरत वालवालिकाहरुका लागि छात्रबास व्यवस्थापन र शैक्षिक सामाग्री बितरण गरेको हो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com