कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीय नागरिकको सङ्ख्या बढ्न थाले

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भारतीय नागरिकको सङ्ख्या पछिल्लो समय बढ्न थालेको छ । स्थलमार्ग प्रयोग गरी वेनी, गलेश्वर मुक्तिनाथ र पोखराबाट हवाई मार्ग हुँदै मुक्तिनाथ मन्दिर आउने अधिकांश पर्यटकमध्ये भारतीय नागरिकको सङ्ख्या अधिक रहने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय जोमसोमका प्रमुख पारसविक्रम सिंहले जानकारी दिनुभयो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com