बागलुङको भीमापोखरा गाविसमा रहेका जनकल्याण उच्च माविमा शुक्रवार ‘समान शिक्षा आजको आवश्यता’ विषयक लोकगीत प्रतियोगिता सम्पन्न भएको छ ।
भीमसेन उच्च मावि विहुँबाट अभ्यास शिक्षणमा गएका विद्यार्थीहरुको आयोजनामा भएको प्रतियोगिता प्रावि तह र माध्यमिक तह गरी दुई चरणमा गरिएको थियो । ६ समूहको सहभागिता रहेको प्रावि तहमा शर्मिला किसानको समुह प्रथम र चमेली थापाको समूह द्धितिय भएका छन् ।
१० समूह सभागि रहेको मावि तहको प्रतियोगितामा कृपा थापाको समूह प्रथम र जुना थापाको समुह द्धितिय भएका छन् । कार्यक्रममा शिक्षा भूमिश्वर रेग्मी डण्डापानी न्यौपाने विनु केसी र विद्यार्थी विकास रोकाले मनतव्य राखेका थिए ।
विद्यार्थी शिवप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लालबहादुर थापाले गरेका थिए ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com