नेपाल पत्रकार महासंघबागलुङको चौथो अधिवेशनमा भएको घटनासँगै जोडेर प्रेस चौतारी बागलुले प्रकाशित गरेको विज्ञप्ति प्रति प्रेस युयियनबागलुङको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
युनियनका अध्यक्ष दिलीप पौडेलले आज एक प्रेस बिज्ञप्ती जारी गरी प्रेस चौतारी जस्तो जिम्मेवार संस्थाले प्रेस स्वतन्त्रता र श्रमजिवी पत्रकारको पेशागत अधिकारको पक्षमा वकालत गर्दै आएको प्रेस युनियन र युनियनका जिम्मेवार पदाधिकारीले अनावश्यक रुपमा धम्की दिएको भनेर चौतारीले आक्षेप लगाउनु संस्थ्ाागत मर्यादा विपरित भएको जनाएको छ ।
युनियनले प्रेस चौतारी प्रति कुनै आग्रहपुर्वाग्रह नभएको समेत स्पष्ट पार्दै युनियनले सहयोगी र सहकर्मी संस्था प्रति वैरभाव नजनाउन समेत आग्रह गरेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com