पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक सन्तनेता श्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्य गम्भीर अवस्था (सेमीकोमा) मा थापाथलीस्थित नर्भिक अस्पताल को सघन उपचार कक्ष (आइसियू) मा उपचार भइरहेको ले हामी नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टर परिवार उहाको शिघ्र स्वास्थ्यलाभको लागि इश्वोर सग प्रार्थना गर्दछौं । साथै उहाको उपचार मा समलग्न चिकित्सक हरु प्रति हार्दिक धन्यबाद बेकत् गर्दछौं ।
नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टर
नेपाली जनसम्पर्क समिति अमेरिका, भर्जिनिया च्याप्टर
No comments:
Post a Comment
kushmabajar.blogspot.com