एकीकृत नेकपा माओवादीभित्र फेरि पनि गृह मन्त्रालयको विवाद चुलिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले गृह मन्त्रालय माओवादीले पाउना साथ वर्षमान पुनलाई दिनुपर्ने प्रस्ताव गरेपछि मोहन वैद्य 'किरण' र देव गुरुङले असहमति जनाएका छन् । पुन शान्ति मन्त्री बनेपनि गृह विवाद माओवादीमा रोकिएको छैन ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com