केहि समय अघि समातिएका नेपालिहरु लाई कोरियन अध्यागमनले नेपाल फर्काएको छ । उनीहरु ख्याडजु, वइजन्बु, आन्सान, इन्छन, थेगु, सुवन र सिउलबाट पक्राउ परेका थिए ।
यसरी समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्केका तथा पछि फेरि इपिएस प्रणालीद्वारा यहाँ आएकाहरु बढी छन् । नाम परिवर्तन गरी वा एक पटक कोरियाबाट समातिएर गएका नेपालीहरु पक्राउ परेका नेपाली राजदुतवात स्रोतले जानकारी दिएको छ ।
प्राविधिक रुपमा कागजातमा समस्या भएका लाई छुटाउन राजदुतावासले पहल गर्ने भनिए पनि उनिहरु सबैको कागजात किर्ते र पहिले समातिएर नेपाल फर्काईएको पाईएको नेपाली राजदूतावास स्रोतले वताएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com