कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

मुडीकुवाका २० जना बिद्यार्थी पोशाक वितरण कार्यक्रम सम्पन्न

प्रकाश सापकोटा 
पर्बत समाचार दाता 
निबृत शिक्षक समाज पर्बतले पर्बत जिल्ला का २० बिद्यालय मा संचालन भैरहेको शैछिक पहुँच बृद्दि कार्यक्रम अन्तर्गत प्रत्येक बिद्यालय लाई दिइने प्रोत्साहन रकम रु.१३५०० बाट बि.पी स्मृति प्रा.बि मुडीकुवाका २० जना बिद्यार्थी लाई एक कार्यक्रम का बीच निवृत्त शिक्षक समाज पर्बत का अध्यक्ष बाबुराम सुबेदी ले पोशाक वितरण गर्नुभयो |उक्त कार्यक्रम को संचालन कोषाध्यक्ष एक नारायण चालिसे,स्वागत प्र.अ गंगा कुमारी शर्मा धन्यवाद ज्ञापन पिताम्बर तिवारी र मन्तब्य अभिभाबक दयाराम भाषाल र पार्वती भुषाल ले दिनुभएको थियो |अभिभाबक मोति प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मा कक्ष १ देखि ३ सम्म का निम्न लिखित बिद्यार्थी लाई पोशाक वितरण गरिएको थियो |
१.प्रतिछ्या सापकोटा 
२.सुरेश लामिछाने 
३.सिर्जना गौडेल 
४.अबिल छेत्री 
५.आशिस सापकोटा 
६.सुदिप गौडेल
७.सुमन गौडेल
८.सुरछ्या भुषाल 
९.सन्दिप गौडेल 
१०.सान्ति भुषाल 
११.ईश्वोर भुषाल 
१२.अभिषेक छेत्री 
१३.सुमन बि.क 
१४. लक्ष्मी बि.क 
१५.गोपाल नेपाली
१६.नारायण सापकोटा 
१७.सबिता नेपाली
१८.सबिता नेपाली
१९.बाबुराम सापकोटा 
२०.शान्ति नेपाली 
 

No comments:

Post a Comment

kushmabajar.blogspot.com