कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङको बिहु मा ब्राह्मण बिद्यार्थीहरुको भेला

बागलुङको बिहु स्थित भिमसेन उच्च माविमा ब्राह्मण बिद्यार्थीहरुको भेला सोमबार सम्पन्न भएको छ । भेलाले कोपिलामणी कंडेलको अध्यक्षतामा ५० सदस्यीय ब्राह्मण बिद्यार्थी समाज भिमसेन उच्च मावि इकाई समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सावित्री पौडेल सचिवमा यमलाल कंडेल सह सचिवमा कोपिला कंडेल र कोषाध्यक्ष ऋषिराम कंडेल रहनुभएको छ ।
समितिको संरक्षकमा मधुसुदन रेग्मी सल्लाहकारमा बिद्यालयका प्रार्चाय टिकाराम सापकोटा शिक्षक बालकृष्ण कंडेल बिद्यार्थी प्रेम प्रसाद कंडेल र शिव न्युरे रहनुभएको छ । कार्यक्रममा बिद्यार्थी गोपाल कंडेलले ब्राह्मण बिद्यार्थी समाज गठन गर्नुको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो 

No comments:

Post a Comment

kushmabajar.blogspot.com