गाँउगाउमा अहिले पछिल्लो समय आफ्नो विद्यालयको व्यवस्थापन आफैले गर्ने नीति अनुरुप साचालीत मुना गाविसको धनपाण्डे माविका शिक्षकको लागि विद्यालयले फोटोकपी मेसीन साचालन गरेर तलबको जोहो गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गको नेतृत्वमा मुना गाविसको मुना गाउमा साचालीत घुम्ती शिविरमा फोटोकपी मेसीन साचालन गरेर करिव १५ हजार जम्मा गरेको छ ।
विद्यालयका प्रधानाध्यापक पुश्कर भण्डारीको नेतृत्वमा विद्यालयको फोटोकपी मेसीनलाई मुना लगेर गाउलेहरुलाई सुविधा दिदै फोटोकपी गर्नुका साथै विद्यालका शिक्षकको तलबको लागि पनि रकम संकलन गरेको विद्यालयले जनाएको छ ।
विद्यालयले आफ्नै श्रोतबाट खरिद गरेको थ्रीइन पि्रन्टरले फोटोकपी गरेर विद्यालयलाई आर्थिक जोहो गरिएको भण्डारीले बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com