कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

इच्छाविपरीत लोला हान्ने र रंग दल्ने दुईसयभन्दा बढीलाई प्रहरीले पक्राउ


 राजधानीमा इच्छाविपरीत लोला हान्ने र रंग दल्ने दुईसयभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ । इच्छाविपरीत लोला हान्ने र रंग दल्ने र मादक पदार्थ सेवन गरेर सवारी चलाउन २ सय २१ जनालाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले मादक पदार्थसेवन गरेर चलाइरहेका ६९ वटा मोटरसाइक समेत नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ । इच्छाविपरीत लोला हान्ने २ सय २१ पक्राउ प्रहरीले ६७ जना केटाकेटीलाई अभिभावकको जिम्मा लगाएको छ । जबरजस्ती लोला प्रहार गरे सार्वजनिक मुद्दा लगाउने चेतावनी प्रहरीले यसअघि नै दिइसकेको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com