कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ओखरपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु


 त्रिशुलीबाट काठमाडौं आउँदै गरेको एक यात्रुवाहक बस बिहीबार नुवाकोटको ओखरपौवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । बा.२.ख ६६८६ नम्बरको बस तीव्र गतिमा रहेको कारण सडकबाट सय मिटर तल पल्टेको हो ।
उद्दारका लागि अहिले प्रहरीटोली घटनास्थलमा पुगेको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com