खगेन्द्र थापामगर अर्को रेकर्ड राख्ने तरखरमा अक्टोबर १४।२०१० मा चीनको विङपिङ भारतको ज्यति आङगेलाई पछि पार्दै गिनिज बुकमा नाम विश्वको होचो प्क्तिको रुपमा लेखाउन सफल खगेन्द्र थापामगर अब फेरि अर्को रेकर्ड राख्ने तरखरमा रहेका कुरा कर्म पिता मिन बहादुर राणले यहि चैत्र १ गते प्रथम प्रदर्शन भएको खगेन्द्रको जीवनमा आधारीत डकुमेन्ट्री सगरमाथाको प्रतिविम्ब" उद्घाटन समारोहमा जानकारी दिनु भएको छ ।
सोही अबसरमा खगे्रन्दलाई गिनिज बुकमा नाम लेखाउन नेपाल सरकारबाट कुनै किसिमको सहयोग नभएको कारणले चार बर्षसम्म संघर्ष गर्नुपरेको तितो अनुभव पोखाउनु भयो मीन बहादुर राणाले चार वर्षको अन्तराल पछि नाम लेखाउन सफलहुदा समेत राज्यले एक शव्द बधाई समेत नदिएकोमा सरकारप्रति गुनासो पनि रहेको कुरा बताउनु भयो । अब सरकारबाट जस्तो सुकै गरेपनि फेरि ३ बटा रेकर्डको लागी यहि महिनामा इटली जाने कुरा बताउनु भयो । १ सबै भन्दा कम तौलको व्यक्ति २ सबैभन्दा सामो हात खुट्टा भएको व्यक्ति र ३ खुकुरी नृत्य गर्न सक्ने व्यक्तिको रुपमा नाम लेखाउने जानकारी उहाले दिनुभयो । अबको केहि दिन पछि नै फिलिपिन्सको …………………। ले खगेन्द्रको रेकर्ड तोड्ने भएकोले अर्काे रेकर्डको लागी प्रोसस चाल्नु परेको उहाँले बताउनु भयो ।
ँसरमाथाको प्रतिबिम्ब” नामको खगेन्द्र थापामगर को जीवनमा आधारीत डकुमेन्ट्रिको प्रमुख हथितिको रुपमा आउनु भएको नेकपा माओवालीको अध्यक्ष तथा गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डकुमेन्ट्रिको सिडिलाई लोकापर्न गर्नुको साथै संसारको होचो व्यक्ति खग्रन्द्र थापामगरको खुकुरी नृत्य पनि अबलोकन गर्नु भएको थियो । सो कार्यक्रममा बोल्नु हुदै उहाँले अब उपरान्त राज्यले खगेन्द्रको लागी सहयोग दिलाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । यस्तो डकुमेन्ट्रिनेपालको गौरबमा नया आम थप्ने भएकोले विश्बमा लगेर प्रदर्शन गर्न समेत सम्बन्धित पक्षलाई अनुरोध गर्नु भयो । सोही अवसरमा उहाँले आयोजकको तर्फबाट सम्मान हुँन व्यक्तिहरुलाई खाता उखाएर प्रमाण पत्र दिनु भयो । सम्मानित हुनेहरमा नेपाल टेलिभिजन महाप्रबन्धक गम्बिर कान्त मैनाली खगेन्द्र प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राणा नेपाल हाच्ाापुरका अध्यक्ष लोकनाथ ढकाल रिपार्टस क्लबका अध्यक्ष ऋषि धमला समाज सेवी ज्ञान बहादुर केसी तथा खगेन्द्रका पिता रुप बहादुर थापा रहेका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com