बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत् एक छात्राले आत्महत्या गरेकी छिन्। नर्सिङको प्रमाणपत्र तह तेस्रो वर्षमा अध्ययनरत् धरान-१३ की १९ वर्षीय सोनु राईले प्रतिष्ठान हाताभित्रै रहेको होस्टेलमा सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ।
उनको शव आज बिहान करिब साढे ९ बजे झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरीले जनाएको छ। आत्महत्याको कारण भने अहिले सम्म खुल्न सकेको छैन।
उनको शव आज बिहान करिब साढे ९ बजे झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरीले जनाएको छ। आत्महत्याको कारण भने अहिले सम्म खुल्न सकेको छैन।
No comments:
Post a Comment
kushmabajar.blogspot.com