कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको नाग्लीबाङ मा शिवालय मन्दिरको निर्माण


 पर्वतको नाग्लीबाङ गाविस वडा नम्बर छ र ६ का गौडालाउनी सामुदायिक बनका उपभोक्ताहरुले शिवालय मन्दिरको निर्माण गरेका छन् । सामुदायिक बनको २ लाख र स्थानिय श्रमदानमा निर्माण सम्पन्न उक्त मन्दिरको उद्घाटन मन्दिर निर्माण समितिका अध्यक्ष तोयनाथ शर्माले गर्नुभएको थियो ।
मन्दिरको उद्घाटन सगैं महाशिवरात्री पर्वको अवसरमा आजबाट तिन दिने मेला समेत लाग्ने बताइएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com