चन्द्रश्वर बस्ताकोटी,
मुस्ताङ
आज सम्म मयादित रुपमा सचालन हुदै आएको मुस्ताङ जिल्लाबाट एसएलसी खुल्ला बिद्यालय तर्फ ४ छात्र र १३ छात्र १७ जनाले फर्म भरेकोमा ५ जना छात्र आज सम्मको परिक्षामा अनुपस्थित भएका छन । खुल्ला तर्फको परिक्षमा अधिकास नेपाली सेनाका जवानहरु रहेका छन । १ छात्र र १ छात्रा प्राइभेट र्फम भरि परिक्षमा सामेल छन । नियमित तर्फ १ सय ११ बिद्यार्थी सहभागी रहेका छन । जम्मा जिल्लाको एकमात्र परिक्षा केन्द्रमा ६० छात्रा र ७० छात्र गरि जम्मा १ सय ३० जनाले एसएलसीको आबेदन भरेपनि आज सम्म १ सय २५ जना मात्र परिक्षामा सामेल भएका छन ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com