महिला मानब अधिकार रक्षक सन्जाल म्याग्दीको आयोजनामा महिला माथि हुने हिंसा न्युनिकरणका लागि लागि गर्नुपर्ने आवश्यक पहलका बिषयमा आज म्याग्दीमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलमा विगत एक बर्षको अवधिमा जिल्लामा महिला माथि धेरै िहंसा भएकाले यसलाई सवै मिलेर हटाउनको लागि पहल गर्नुपर्ने बताईएको छ ।
जिल्लामा पछिल्लो एक बर्षमा एक दर्जन भन्दा बढी मानवअधिकार उल्लंघनका घटना भएको महिला मानवअधिकार रक्षक साजाल म्याग्दीकी अध्यक्ष रेखाकौशल रेग्मीले बताउनुभयो ।
गम्भिर अवस्थाका महिलाहरुको सहयोगका लागि साजाल म्याग्दीले आकस्मिक कोषको समेत स्थापनाको तयारीमा रहेको छलफलमा जानकारी दिइएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरज केसी निवर्तमान अध्यक्ष घनश्याम खड्का महिला मानवअधिकार रक्षक साजाल क्षेत्रीय संयोजक इन्दीरा आचार्य केन्द्रीय सदस्य माया अधिकारी जिल्ला सचिव होमदेवी खत्री लगायतले मन्तव्य राख्नुभएको थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com