मुस्ताङका कक्षा ९ मा अध्ययन गर्ने विपन्न वर्गका एक सय विद्यार्थीलाई छात्रवृती वितरण गरिने भएको छ ।
जिल्ला शिक्षा कार्यालय मुस्ताङ स्टेप नेपाल र नितीगत अनुसन्धान तथा परामर्श केन्द्र सिप्रेकले सम्युक्त रुपमा अगुवा श्रोतकेन्द्र जोमसोममा आयोजना गरेको कार्यक्रममा विपन्न लक्षित छात्रवृती परियोजना अन्तरगत प्रती विद्यार्थी तीन हजार रुपैयाका दरले छात्रवृती वितरण गरिने जानकारी गराईएको थियो
जिल्ला शिक्षा कार्यालय मुस्ताङ सिप्रेक र स्पेट नेपालको सहकार्यमा मुस्ताङको जनशान्ती माबि कागबेनी र दिब्यदिप मावि छोसेर बाहेकका विद्यालयमा अध्ययनरत विद्यार्थीले सो सुबिधा पाउने छन् ।
यी दुई विद्यालयले हिमाली छात्राबास परियोजना मार्फत सुबिधा पाएकाले सो सुबिधा नपाएको र अन्य विद्यालयका विद्यार्थीलाई छात्रवृती वितरण गर्न लागिएको सिप्रेकका कार्यक्रम संयोजक त्रिबिक्रम पाण्डेले बताउनुभयो । सरकारले बिततरण गर्ने छात्रबृद्धि डुब्लीकेशन नहोस भन्ने उद्देश्यले ति बिद्यालयले यो सुबिधा नलिएका हुन
देशका १५ जिल्लामा लागू भएको परियोजना अन्तरगत गत वर्ष ९९ जना विद्यार्थीलाई छात्रवृती वितरण गरिएको थियो । चैत १० गतेभित्र विद्यार्थीको नामावली संकलन गर्ने र विपन्नताको आधारमा छनौट गरी छात्रवृती वितरण गरिने बताइएको छ । हिमाली जिल्ला भएकाले चैत्र १० गते सम्म फारम भराई सक्ने र त्यस पछि पनि बिद्याथी भर्ना हुन आए बिषेश परिस्थितिको रुपमा बिद्यार्थीलाई छात्रबृद्धि उपलब्ध गराउन पहल गर्ने बताइयो । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालको सभापतित्व शर्मीला गुरुङको साचालन र जनहित उच्च मावि जोमसोमका प्रअ रामचन्द्र अधिकारीको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको हो ।
हाल कक्षा १० मा अध्ययन गर्ने ९९ बिद्याथीलाई गत बर्ष यसै कार्यक्रम अन्र्तगत २ हजार ४ सय उपलब्ध गराइएकोमा यसबर्ष पनि उनीहरुलाई समेत सोहीअनुरुपको रकम सहित छात्रबृद्धि उपलब्धगराइने छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com