एमएफ बाट काम सकेर फर्कदै गर्दा प्रहरीले आफुहरुलाई दुव्र्यवहार गरेको सयपत्री एफएमका तीन जना पत्रकारहरुले बताएका छन् ।
सयपत्री एफएममा कार्यरत पत्रकार रमेश रेग्मी तथा सुवास आचार्य र सुवास पन्तले घर फर्कने क्रममा प्रहरीले आफुहरुलाई गएराती अपशब्द प्रयोग गर्दे दुव्र्यवहार गरेको पत्रकारहरुले बताएका छन् ।
सयपत्री एफएममा कार्यरत पत्रकार रमेश रेग्मी तथा सुवास आचार्य र सुवास पन्तले घर फर्कने क्रममा प्रहरीले आफुहरुलाई गएराती अपशब्द प्रयोग गर्दे दुव्र्यवहार गरेको पत्रकारहरुले बताएका छन् ।
राती ११ बजे एफएममा काम सकेर कोठातर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बागलुङबाट डिउटीमा खटिएका प्रहरीले दुव्र्यवहार गरेको उनीहरुले बताएका छन् ।
कोठातर्फ जाँदै गर्दा लोकतान्त्रिक चोक नजिकै प्रेस पास देखाउँदै गर्दा अपशव्द र अश्लील शव्द प्रयोग गरी दुव्र्यवहार गरिएको पत्रकार रमेश रेग्मीले बताए ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक होविन्द्र बोगटीसंग सम्पर्क गर्दा गस्तीमा खटिएको प्रहरीले कार्ड देखाउन आग्रह गर्दा नदेखाएपछि सामान्य सोधपुछ मात्र गरिएको बताए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com