तराईका जिल्लाहरुमा जनजीवन आतंकित बनाउने गरी सार्वजनिक यातायातहरुमा शृंखलाबद्ध विस्फोट हुन थालेपछी सरकारले सुरक्षा सतर्कता अपनाएको वताएको छ ।
पछिल्ला तीन दिनमा भएका विस्फोटमा मात्रै कम्तीमा ४३ जना घाइते र १ जनाको मृत्यु भएको छ ।
विस्फोटको क्रम बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षामा कडाइ गरेको बताएको छ । गृह मन्त्रालयको आदेशमा दुवै मुख्यालय सक्रय भएको वताइएको छ । दुवै निकायका केही उच्च सुरक्षा अधिकृतहरुले यी घटना भारतीय पक्षबाट नेपालमा नवगठित सरकारलाई दबाबमा राख्न गराइएको हुन सक्ने अनुमान समेत गरेका छन्ा् ।
मधेसी दलका तीन नेताहरु विजयकुमार गच्छदार महन्त ठाकुर र राजेन्द्र महताको भारत भ्रमण लगत्तै तराइमा हिँसाका घटनामा बृिÃर् भएको छ । भारत भ्र्रमणका क्रममा तिन नेताले नयाँदिल्लीमा तराइमा शसस्त्र हिँसा मच्चाइरहेको समुहका नेताहरुसँग बार्ता गर्नुभएको थियो । तराईका जिल्लाहरु एक वर्षयता तुलनात्मक रुपमा शान्त रहँदै आएका थियो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com