कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्वतको नाग्लिवाङमा बस दुर्घटना हुँदा ९ यात्रु घाइते


म्यागदीबाट पोखरातर्फ जांदै गरेको ना २ ख ९५७९ नम्बरको यात्रुबहाक बस बुधवार दिउँसो पर्वतको नाग्लिवाङ १ स्थित खनियाघाटमा दुर्घटना हुँदा ९ यात्रु घाइते भएका छन् ।
विपरित दिशाबाट आएको ट्याक्सीलाई साइड दिन खोज्दा बस सडकबाट १५ मिटर तल खसेको थियो । घाइते मध्ये ५ जनाको बागलुङ र ४ जनाको पवर्त जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
घाइते सबैको अबस्था समान्य रहेको प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले जानकारी दिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com