कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ

ईलाका प्रहरी कार्यालय रानी विराटनगरले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । गस्ति प्रहरीले विराटनगर २१ स्थित रघुपति जुटमिलको क्यान्टिनमा काम गर्ने कृष्णकुमार तिवारीलाई हिजो साँझ एकथान भारतमा निर्मित कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।
तिवारीलाई हातहतियार खरखजाना ऐन अन्तर्गत कार्वाही चलाउने ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक माधब बोगटिले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com