राष्ट्रपति यादव भट्टराई सन्तनेता कृष्णप्रसाद भट्टराईको पार्थिक शरिरमा अन्तिम श्रद्धाञ्जलि ब्यक्त गर्न रंगशाला पुगेका छन् । राष्ट्र प्रमुखले अन्तिम् श्रद्धाञ्जलि दिनका लागि नजाने परम्परा तोड्दै राष्ट्रपति यादव भट्टराईको पार्थिक शरिरमा श्रद्धाञ्जलि ब्यक्त गर्न रंगशाला पुगेका हुन् । सन्तनेता भट्टराईलाई श्रद्धाञ्जलि नदिइ रहन नसक्ने उल्लेख गर्दै परम्परा तोडेर आएको बताएका हुन् । यही परम्पराका कारण यसअघि काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई श्रद्धाञ्जलि दिन गएका थिएनन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com