नेपाली काँग्रेसले शान्ति प्रक्रिया र संविधान लेखनमा देखिएका विवाद समाधानका लागि पार्टी तर्फाट छुट्टाछुट्टै दुर्इ समिति गठन गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा हिजो साझ अबेरसम्म बसेको बैठकले वरिष्ठ नेता शेरबहादुर देउवाको संयोजकत्वमा शान्ति प्रक्रिया सुझाव समिति र नेता रामचन्द्र पौडेलको संयोजकत्वमा संविधान सुझाव समिति गठन गरेको हो ।
शान्ति प्रक्रियाको मुख्य पाटो सेना समायोजनलाई र्सार्थब तुल्याउन तथा संविधान निर्माण प्रक्रियामा देखिएको विवाद समाधान गर्न पार्टीको तर्फाट समिति गठन गरिएको केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले जानकारी दिनुभयो । समितिले दुबै प्रक्रियामा देखिएका जटिलतालाई पार्टी भित्र छलफल र परामर्शपछि आधिकारिक धारणा तय गरी सम्बन्धित समितिसमक्ष सुझाव पेस गर्ने उहाँले बताउनुभयो ।
केन्द्रिय सदस्य केसीका अनुसार देउवा नेतृत्वको समितिले सेना समायोजनप्रति पार्टीको तर्फट परामर्श गरी आधिकारिक धारणा तय गर्नछ भने संविधान सुझाव समितिले केही दिनअघि भएको संवैधानिक अदालत गठनको निर्णय लगायतका बिषयमा पार्टीले आधिकारिक धारणा तय गर्नेछ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com