हिन्दू धार्मिक परम्पराअनुसार बुधबारको दिन १३ औं दिनको संस्कार गर्न नहुने भएको भन्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १३ औं दिनको संस्कार मंगलबार १२ औं दिनमा गरिने भएको छ । ललितपुरको बाँडेगाउँमा मध्यान्ह प्रसाद वितरण गरिने भट्टराईकी सहयोगी अमिता कपालीले जानकारी दिनुभयो । नेपाली कांग्रेसले भोली १३ औं दिनको पूण्यतिथिमा देशभर श्रद्धान्जली सभा आयोजना गरेको छ । भट्टराईको गएको फागुन २० गते काठमाडौंको थापाथलीमा निधन भएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com