नेपाल रेडक्रस सोसाईटी स्याङ्जा शाखाका पदाधिकारी तथा कर्मचारीलाई गाडी चढने रहर जागेपछि मंगलवार स्याङ्जा सदरमुकामवाट वालिङ सम्म आंउदा रेडक्रस सोसाइटीको एम्वुलेन्सनै चढेर वालिङ स्थित वालिङ बहुमुखि क्याम्पसमा आयोजना गरिएको जिल्ला स्तरिय शिक्षक नायक प्रधानाध्यापक तथा संरक्षकको गोष्ठिमा सहभागी भएका थिए । एम्वुलेन्सको त दुरुपयोग भयो कि भन्ने पत्रकारको प्रश्नमा उनिहरुको सहज उत्तर थियो बिरामी बोक्न नपाएपछि आफुहरु चढेको बताएका थिए
No comments:
Post a Comment
kushmabajar.blogspot.com