सुनसरीको सोनापुर-२ मा सोमबार श्रीमान्रश्रीमतीका शव रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । भारतको बंगाल घर भई स्थानीय जेबीबी इँटा भट्टामा काम गर्ने शम्भु बर्मन र उनकी श्रीमती कबिता बर्मनको शव झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कबिता शम्भुकी कान्छी श्रीमती हुन् । उनीहरुले पारिवारिक कलह र गरिबीका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com