म्याग्दी सदरमुकाम बेनीमा बग्रेल्ती रुपमा बैंकहरु स्थापना भएपनि सर्वसाधरणले भने बैंकबाट सेवा सुविधा पाउनै सकेका छैनन् । सदरमुकाममा वित्तीय कारोवार गर्ने संस्थाहरुको दु्रत गतिमा बृद्धी भै रहेको भएपन स्थानीय तहमा संकलीत निक्षेप बाहीरीदा जिल्ला वासीहरुले सेवा सुविधा उपभोग गर्न पाएका छैनन् ।
वित्तिय कारोबार गर्ने अधिकांश संस्थाहरुले संकलन भएको निक्षेपलाई जिल्ला बाहीर लगानी गर्ने गरेकाले सर्वसाधारणहरुले ऋण सुविधा लिन नसकेको गुनासो छ । बैङ्कबाट कर्जा प्रदान गर्ने झन्झटीलो प्रकि्रया त्यस माथि पनि चाहेजती ऋण नपाउँदा सर्वसाधारण समस्यामा परेको बताउछन् पश्चिमााचाल क्षेत्रीय उद्योग बाणिज्य संघका अध्यक्ष सुर्यप्रसाद मसा्रनी ।
मसा्रनी भन्छन् जिल्ला सदरमुकाममा शाखा खोलेका बैंकहरुले यहाँको शाखालाई कलेक्सन सेन्टरको रुपमा मात्र प्रयोग गरेको उनको आरोप छ । नेपाल राष्ट्र बैंकले पनि जिल्ला भित्रै उद्यम क्षेत्रमा लागानिको लागि बैंकहरुलाई निर्देशन दिनु पर्ने उनको धारणा छ । मसा्रनीका अनुसार बेनीमा शाखा रहेका माछापुच्छ्रे सिटिजन्स बैंक तथा काण्ठमण्डप विकास बैंक आइएमइ र नेपाल शेयर मार्केट फाईनान्स लगायतका बैंकले जिल्लामा संकलन गरेको रकम यही लगानी नगरेको आरोप लगाए । उनले भने म्याग्दीमा निक्षेप संकलन मात्र नभएर लगानी पनी गर्नु पर्ने बताए । साथै उनले बैंकहरुले जिल्लामा निक्षेम मात्र संकलन गर्ने र लगानी नगर्ने गर्दा उनीहरुको विश्वसनीयतामाथी नै प्रश्न उठेको बताए ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com